नकली नोटको कारोबारमा सामेल एक पक्राउ

IMG-20230410-WA0169-11-300x172-2

गुवाहाटी: गुवाहाटीको वेस्ट पुलिस डिस्ट्रिकको एक टीम र जालुकबारी पुलिसले एकसाथ संयुक्त अभियानमा नकली नोटको कारोबारमा सामेल एक तस्करलाई पक्राउ परेको छ। पुलिस अनुसार, जालुकबारी पुलिस आउटपोस्ट क्षेत्रमा चलाइएको अभियानमा नकली नोटको कारोबारमा सामेल मफिदुल इस्लाम (२९) लखीमपुर निवासीलाई जालुकबारीको भूपेन हजारिकको समाधि सेतु नजिकबाट पक्राउ गरियो।

पक्रा परेको आरोपितदेखि नकली नोट छाप्ने मशीन बाहेक 2 लाख १६,५०० रूपियाँको नकली नोटको ५०० को नोट जफत गरिएको छ। पक्रा परेको आरोपित लखीमपुरमा नकली नोटको कारोबारमा सामेल गुटको सदस्य बताइएको छ। जसले गुवाहाटीको मिर्जा क्षेत्रमा रेल गेट नजिक भाड़ाको घरमा बसेर नकली नोटको कारोबार चलाइरहेको थियो। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी आऱोपितसित सघन सोधपुछ गरिरहेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement