विधाननगर माइलस्टोन क्लबद्वारा ट्राफिक सचेतना र्‍याली

IMG-20231011-WA0126.jpg

सिलगढ़ी। सिलगढ़ीको विधाननगर माइल स्टोन क्लबले विधाननगर ट्राफिक पुलिसको सहयोगमा बाइकद्वारा एक सचेतना र्‍यालीको आयोजना गरियो। भीमभारबाट निस्किएको र्‍यालीले विधाननगर बजार हुँदै मुरलीगञ्जसम्म पुगेर जनतालाई सचेत गराइएको थियो। यस कार्यलाई प्रोत्साहित गर्न विधाननगर आईसी र विधाननगर वेलफेयर सोसाइटीका सदस्यहरू उपस्थित थिए।

माइलस्टोन क्लबका तर्फबाट अनिकेत बाबुले सामान्यतया ट्राफिक नियम पालना गरेर सबैले बाइकमा विभिन्न ठाउँमा यात्रा गर्छौं यसैले दुर्गा पुजा आउन लागेकोले सबैलाई ट्राफिकबारे सचेत गराइएको जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement