मुगुथाङ क्षेत्रमा जलस्तर बढ्दै, अलर्ट जारी

Screenshot_20231011_141749_Chrome.jpg

गान्तोक: उत्तर सिक्किमको मुगुथाङ क्षेत्रमा नदीको जलस्तर बढ़ेको आर्मी टीसीपी, चुङथाङले जानकारी गराएको छ। यस कारण तल्लो क्षेत्रहरूमा मानिसहरूलाई सतर्क बस्न सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरणले एडभाइजरी जारी गरेको छ।

यो जानकारी आईपीआर विभागले आज, आज बिहान लगभग ११:३० बजी दिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement