बाघमारा युउथ् क्लबद्वारा टिस्टामा राहत वितरण

IMG-20231010-WA0240.jpg

खरसाङ: तीनधारे महानदी समष्टी अन्तर्गत बाघमारा बस्तीका युवाहरूद्वारा गठित बाघमारा युउथ् क्लबद्वारा टिस्टामा राहत सामाग्रीहरू वितरण गरेका छन्। प्राकृतिक प्रकोपमा परेर राहत शिविरमा बसेका बाढ़ प्रभावितहरूलाई बाघमारा युउथ् क्लबका युवाहरूले राहत स्माग्रीहरू वितरण गरेका छन्। उक्त राहत सामाग्रीहरूमा विभिन्न खाद्य सामाग्रीहरू रहेका थिए। उक्त राहत वितरण विषयमा बाघमारा युउथ् क्लबका रोहण लामाले हामीले धेरै मात्रा राहत ल्याउन नसके पनि यो प्राकृतिक आपदाको समय बाघामारा युउथ् क्लबको तर्फबाट राहत वितरण गर्न ल्याएको र यो आपदको बेला हाम्रो तर्फबाट सानो सहयोग हो जुन हाम्रो मनबाट नै सहयोगको हात बढाएको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement