शंकर घोषले गरे अभिषेक ब्यानर्जीको आलोचना

IMG-20231010-WA0207-1

सिलगढी: ‘आफूलाईबचाउन अभिषेक ब्यानर्जीले हाईकोर्ट र सुप्रिम कोर्टको ढोका ढकढक्याइरहेका छन्, तर १०० दिनको कामको पैसाका लागि कानूनको कठघरामा जाँदैनन्’,  सिलगढीका विधायक शंकर घोषको यसो भनेका छन्। आज पत्रकारहरूले सोधेका प्रश्नको जवाफ दिँदै उनले तृणमूल महासचिव अभिषेक ब्यानर्जीको उनले आलोचना गरे। उनले भने, ‘ईडी होस् वा सीबीआई, विभिन्न तृणमूल नेताहरूको घरमा छापा मार्योl यदि सीबीआई वा ईडीले उनलाई पक्राउ गर्यो भने जनताले बुझ्नेछन्। यदि यो चाँडो भएन भने, मानिसहरूले अनुसन्धान प्रक्रियामा त्रुटि छ भन्ने सोच्नेछन्l’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement