उद्धार कार्यको दिनभरि उड़्यो हेलिकोप्टर

IMG-20231010-WA0001.jpg

गान्तोक: टिस्टा ताण्डवको पाँच दिनपछि मौसम अनुकूल बन्नसाथै आज मंगन जिल्लाको लाचुङ, लाचेनमा फँसिएका पर्यटकहरूलाई हेलिकोप्टरमार्फत त्यहाँबाट निकाल्ने कार्य शुरु भयो। उनीहरूलाई भारतीय वायुसेनाको एमआई १७, चिनोक अनि जेडपी ५२०७ हेलिकोप्टरमार्फत फँसिएका स्थानहरूबाट निकाल्ने कार्य भयो। यस कार्यले गर्दा आज बिहानैदेखि बेलुकीसम्म गान्तोकको आकाशमा सेनाको हेलिकोप्टर उड़ेको देखियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement