खरसाङ: खरसाङको घैयाबारी युउथ् क्लबको अायोजनामा प्राकृतिक प्रकोपमा रहेका टिस्टामा राहत सामाग्रीहरू लगेर वितरण गरेका छन्। विशेष गरेर यो प्रकोपको समय सहयोगके हात बढाउनुपर्छ भनेर घैयाबारी युउत् क्लबले राहत शिविर घैयाबारी र महानदीमा आयोजना गरेर राहत सामाग्रीहरू संकलन गरेका इए। उक्त राहत सामाग्रीहरू घैयाबारी युउथ क्लबका सदस्यहरूले लिएर गएका थिए।

टिस्टामा गएर घैयाबारी युउथ् क्लबका सदस्यहरूले पिढीतहरूलाई वितरण गरेका थिए। यस क्रममा सदस्यहरूले विभिन्न खाद्य सामाग्रीहरू वितरण गरिएको छ।