सिलगढी: सिलगढी कलेजको ७४औं स्थापना दिवसको अवसरमा कलेज क्याम्पसमा भव्य कार्यक्रमको आयोजना गरिएको थियो।

जहाँ प्रमुख अतिथिका रुपमा नगर प्रमुख गौतम देव र नगरपालिकाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

सो अवसरमा मेयरले कलेजको नवनिर्मित ४ तले भवन र कलेजको गेटको पनि उद्घाटन गरे।