राज्यपालले भेट गरे टिस्टाका बाढी पिडितहरु सित्

Screenshot_20231008_203900_Samsung-Internet.jpg

टिस्टा: राज्यपाल सीभी आनन्द बोसले आज टिस्टा बजार क्षेत्रको बाढ प्रभावित इलाकाको निरीक्षण गरे। यस अवधि तिनले टिस्टा बजार क्षेत्रका बाढ प्रभावित परिवारहरूसित भेटघाट गरेर कुराकानी गर्नको साथै तिनीहरूको विविध समस्याहरू सुने।यहाँको धेरैवटा घर, दोकान, ग्यारेज, वाहनहरू नदीले बगाएर लगेको छ।

प्राकृतिक आपदाले गर्दा धेरैजना मानिसहरूको मृत्यु भइसकेको छ भने हालसम्म धेरैजना निखोज छन्। हाल टिस्टा बजार संलग्न क्षेत्रमा नदीले बगाएर ल्याएको बालुवा-ढुङ्गाहरूको थुप्रो रहेको छ।

About Author

Advertisement