कोविड़ नेपाल: कोरोनाको नयाँ मामिला बढ्दै

IMG_20220324_152109.jpg

थप २२९ जना कोरोनाले ग्रसित,  जना भए निको

कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप २२९ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने आजपनि यो रोगले कसैको मृत्यु भएन।

मन्त्रालयअनुसार हिजो ३,७१८ जनाको कोरोना परीक्षण गरेकोमा २२९ जनामा संक्रमण पुष्टि भएको छ। (१,६४४ जनाको आरटी-पीसीआर परीक्षणमा १६१ जना अनि २,०७४ जनाको एन्टीजेन परीक्षणमा ६८ जना गरी २२९ जना)

देशभरी, पछिल्लो २४ घण्टामा कोरोनाबाट ४८ जना निको भएका छन् भने हाल सक्रिय संक्रमित मामिला १,२८४ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.७℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,२१,९९६ पुगेको छ भने ११,९५२ जनाको मृत्यु भएको छ। यसरी नै ९,६७,९०६ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

अहिलेसम्म कोरोना रोधीको पूर्ण खोप लाउनेको कुल सङ्ख्या २,०४,३६,६८८ रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement