मन्त्री अरूप विश्वास कालिम्पोङ प्रस्थान

IMG-20231007-WA0206.jpg

सिलगढी: मन्त्री अरूप विश्वास उत्तर बङ्गालको भीषण बाढीको अवस्थाको जानकारी लिन उत्तर बंगाल पुगेका छन्। उनी शनिबार बागडोग्रा विमानस्थलमा अवतरण गरी सडकबाट कालिम्पोङ प्रस्थान गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement