एशियाली खेल २०२३: भारतीय महिला कबड्डी टीमले जित्यो स्वर्ण

IMG-20231007-WA0211.jpg

ह्याङ्जाउ:: भारतीय महिला कबड्डी टीमले शनिवार हांगझूमा १९औं एशियाली खेलहरूमा स्वर्ण पदक जितेको छ। भारतीय कबड्डी टीमले शनिवार चीनी ताइपे विरूद्ध २६-२५ ले जित हासिल गरेर स्वर्ण पदक जितेको हो।

पहिलो हाफमा आफ्नो उत्कृष्ट प्रदर्शनका कारण भारतीय टीमले जित हासिल गरेको छ। यस अघि बिहिवार सेमिफाइनल स्पर्धामा भारतले नेपाललाई ६१-१७ ले हराएर फाइनलमा स्थान पक्का गरेको थियो।

यस बिच, भारत र इस्लामिक गणराज्य ईरान आज दिउॅंसो १२:३० बजी पुरुष कबड्डी फाइनलमा भिडन्त हुनेछ। भारत अहिले पदक तालिकामा चौथो स्थानमा रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement