केन्द्रिय गृह मामिला राज्य मन्त्री मिश्राले राज्यपालसॅंग भेट गरे

n5449470181696672273057688a3dd6d3998f648c0b897fb1caaec20deeb3ff5e401c7ac63bebdd2815447e.jpg

गान्तोक: केन्द्रिय गृह मामिला राज्य मन्त्री अजय कुमार मिश्राले शनिवार सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यसॅंग शिष्टाचार भेट गरे। यस भेट अवधि राज्यपालसॅंग सिक्किममा प्राकृतिक आपदाको विनाशकारी प्रकोपको बारेमा विस्तारपूर्वक चर्चा भएको बताइएको छ।

केन्द्रिय मन्त्री मिश्राले सिक्किममा प्राकृतिक आपदाले प्रभावित मानिसहरूलाई सहायता प्राप्त होस भनी हर सम्भव समर्थन दिने प्रतिबद्धता व्यक्त गरेको राजभवनद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement