मुख्यमन्त्रीले आईटीबीपी र बीआरओका अधिकारीहरूसॅंग बैठक गरे

n54477496416966158219904456bdecf1226b78358ef548647afd8a4e4e1ae1d6519908dbb244e757ac4b75.jpg

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङको अध्यक्षतामा शुक्रवार सॉंझ सरकारी आवास मिन्तोकगाङमा एक उच्चस्तरीय बैठकको बस्यो। बैठकमा टिस्टा नदीको जलप्रलयले उत्पन्न स्थिति र पुऱ्याएको क्षतिको बारेमा चर्चा गरियो।

विशेष रूपमा बाधित सडक सम्पर्कको अत्यावश्यक मुद्दामाथि चर्चा गरिएको बताइएको छ।

बैठकमा राज्यका मुख्य सचिव वीबी पाठक, डीजीपी एके सिंह, सडक एवं पुल विभागका सचिव र मुख्य अभियन्ता, आईटीबीपीका डीआईजी संजय कुमार, आईटीबीपीका सेनानी अविनाश विकास, बीआरओका डीजी र बीआरओका मुख्य अभियन्ता सामेल थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement