पूर्व विधायकगणले गरे मुख्यमन्त्री प्रेम सिंह तामाङसँग भेट

IMG-20220714-WA0168.jpg

गान्तोक: राज्यका पूर्व विधायकगणले आज मुख्यमन्त्री प्रेम सिंह तामाङसँग उनको सरकारी निवास मिन्तोगाङमा भेट गरे। यस अवसरमा मुख्यमन्त्री तामाङले पूर्व विधायकगणको गुनासो सुन्दै आफ्नो तर्फबाट सबै प्रकारको सहयोग प्रदान गर्ने आश्वासन दिए। राजधानीस्थित डीपीएचमा निर्माण गरिएको अतिथि गृह पूर्व विधायकहरूलाई समर्पित गरिने र उक्त भवनको उदघाटन आगामी २७ जुलाईको दिन गरिने बताए।

यसरी नै उक्त दिन विधायक मण्डलीको स्थापना दिवसकोरूपमा मनाउने पनि उनले घोषणा गरे। पूर्व विधायकहरूको निम्ति वर्तमान सरकारले शुरू गरेको यो पहल अति नै उदाहरणीय बन्ने भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement