दलाई लामा लद्दाखको यात्रामा प्रस्थान

20170103_HH_Dalai_Lama_IG5A0401-2_NP.jpg.webp

धर्मशाला: कोविडमहामारी पछि पहिलोपल्ट तिब्बती धर्मगुरु दलाई लामा अाज आफ्नो निवास स्थानबाट निक्लिएर लद्दाखको यात्रामा प्रस्थान भए। दलाई लामाको एक झलक पाउनलाई तिब्बती बौद्ध भिक्षुहरू बिहानदेखि सडक छेउ लाइन लागेर बसेका थिए। दलाई लामाले पनि लद्दाख जाने क्रममा बौद्ध भिक्षुहरूलाई हात हल्लाएर अभिवादन गरे।

कोविड-१९ वैश्विक महामारीपछि तिब्बती धर्मगुरु दलाई लामाको धर्मशाला बाहिर पहिलो यात्रा हो। उनी अहिलेसम्म केवल भर्चुअल र व्यक्तिगत रूपमा मात्र भेटघाट गरिरहेका थिए। आफ्नो भ्रमण अवधि दलाई लामाले लद्दाखमा तिब्बती बौद्ध भिक्षुहरूलाई सम्बोधन गर्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement