अलिपुरद्वारमा सिभिल सेवाबाट असन्तुष्ट

IMG-20231005-WA0162.jpg

सीपीएमद्वारा नगरपालिका अभियान शुरु

अलिपुरद्वार। सीपीएमले अलिपुरद्वारमा नगरपालिका अभियान शुरु गर्‍यो, नगरपालिकालाई नागरिक सेवाहरू प्रदान गर्न बेकार भएको भन्दै सीपीएमले शहरमा र्‍याली निकालेर अलिपुरद्वार नगरपालिका गेट अगाड़ी प्रदर्शन गरेको थियो। सहरका जीर्ण सड़कको मरम्मती, फोहोरमैला सरसफाई, फोहोरमैला व्यवस्थापना शीघ्र सम्पन्न गर्न, लामखुट्टे निवारक छर्कने, पोखरी तथा जमिनको अतिक्रमण हटाउन मागसहित नगरपालिका चेयरम्यानलाई ज्ञापनपत्र बुझाएका छन्।

सीपीएमको अलिपुरद्वार महकुमा एरिया कमिटीले राज्यमा नगरपालिका कर्मचारीहरूको भर्तीलगायत भ्रष्टाचारको बिरूद्ध यो विरोध प्रदर्शन तथा अभियान गरिएको जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement