खोला किनारतिर नजान सुझाउ

IMG-20231004-WA0186.jpg

गान्तोक: उत्तर सिक्किमको चुङथाङ क्षेत्रमा नदीको जलस्तर बढ्न थालेको भारतीय सेनाको १७ माउण्टेन डिभिजनले जानकारी गराएको छ। उत्तर सिक्किमका उच्च क्षेत्रहरूमा निरन्तर रूपमा परिरहेको पानीका कारण जलस्तर बढ्न थालेको बताइएको छ। यो घटना बिहान लगभग ११:३० बजीको हो। यस विषयलाई ध्यानमा राख्दै मानिसहरूलाई सतर्क बस्न र खोला किनारतिर नजान सुझाउ दिइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement