भसुवाको सडक मरमति गरेपछि खोलियो बन्द एनएच १०

Screenshot_20231005_160013_Samsung-Internet.jpg

लोहापुल: राष्ट्रिय राजमार्ग १० अन्तर्गत भसुवामा गत राति परेको मुसलधरे पानीले मुल सडक नै दबिएको कारण वाहन चलाचल पुन: बन्द भएको थियो। यसपछि पीडब्लुडी विभागले आज बिहानैदेखि त्यस ठाउँमा सडक मर्मत गर्ने कार्य शुरू गरेपछि भर्खरै केही समय अघि एकतर्फी सडक खोलिएको छ। हाल एकतर्फी रूपमा वाहनहरूको आवत जावत शुरू भएको छ। मङपू, तकदाह टिस्टा भेल्ली अनि सिटोङवासीहरू लगायत राष्ट्रीय राजमार्ग इलाकाको मानिसहरू अब यस राजमार्ग भएर सिलगढी अवात-जावत गर्न सक्ने भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement