ब्लड क्यान्सर पिडित नानीको लागि सहयोगको अपिल

IMG-20231003-WA0070.jpg

गोरुबथान: डामडिम चिया कमान तीन वर्षको नानी रौनक बागवार ब्लड क्यान्सरले पिडित छन्।उनको उपचारको लागि धेरै खर्च लाग्ने भएको छ।परिवारले मात्र त्यत्रो खर्च धान्न नसक्ने भएपछि यसरी सबैसित गुहार लगाएका छन्।थोपा थोपा मिलेर नै समुद्र बनेको सत्यार्थलाई हामी नकार्न सक्दैनौ उसैगरी तपाई हाम्रो सबैको ससानो सहयोगले एउटा नानीको उपचार भएर उ सुस्वास्थ्य बन्न सक्षम बन्दछ। तसर्थ कृपया सहयोगको हात बडाइदिनु हार्दिक अनुरोध गर्दछौं।

A/C Holder Name: ETWA BAGHWAR
A/C Number 42236077268
IFSC : SBINO013117
BRANCH :OODLABARI
STATE BANK OF INDIA
CONTACT NUMBER: 89265 20975 ; 9593929838 ; 81674 80262.

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *