एसईवीवीपी अन्तर्गत जागरूकता कार्यक्रम आयोजित

n5432936421696243507500d4a7e3c541b1b0013b3a4b824ccfa4e2727b8e93ea4d4a20f7035904db62786e.jpg

नाम्ची: व्यवस्थित मतदाता शिक्षा एवं निर्वाचन सहभागिता कार्यक्रम (एसवीईईपी) अन्तर्गत नाम्ची जिल्लाको याङगाङ बीएसीमा स्वयं सहायता समूहका सदस्यहरू र ऑंगनवाडी कार्यकर्ताहरूको निम्ति जागरूकता कार्यक्रम आयोजन गरियो। नाम्ची चुनाउ प्रकोष्ठले एसवीईईपी गतिविधिको रूपमा जिल्लाका विभिन्न ठाउॅंहरूमा कार्यक्रम आयोजना गरिरहेको बताइएको छ। कार्यक्रममा सबैलाई आफ्नो मताधिकारको प्रयोग गर्न आवश्यक रहेको बताइयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement