मिरिक पर्यटन केन्द्रको बिकासको निम्ति जिटिए गम्भीर

received_1343095113227877.jpeg

मिरिक: गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यापाल अनित थापाले मिरिकमा आयोजित एक बिशेष कार्यक्रममा भाग लिइदै मिरिक पर्यटन केन्द्रको बिकासको निम्ति जिटिए गम्भीर रहेको बताएको छ। उनले पत्रकारहरुलाई सम्बोधन गर्दै हामीले हाम्रो संस्कृति र कलालाई संरक्षण एवं प्रबर्द्धन गर्न अनिवार्य रहेको धारणा व्यक्त गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement