भीषण आगोको चपेटमा परी एक महिलाको मृत्यु

IMG-20230410-WA0169-11-300x172-12

गोलाघाट: देरगाउॅंको नहरानीमा भीषण आगोको चपेटमा परी एक महिलाको मृत्यु भएको छ। घटना गए अबेर राति एउटा किराना दोकानमा घटेको हो।

पुलिसले आज बताए अनुसार, किनारा दोकानमा आगो लागेर एउटा ग्यास सिलिन्डर विस्फोट भयो। यस घटना एक वृद्धाको जलेर मृत्यु भयो। मृतक महिलाको नाम मोलिना बेगम थियो। दमकल कर्मीहरूले अथक प्रयासपछि आगोलाई नियन्त्रित गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement