अब कोलकातामा प्लाष्टिकबाट बनिनेछ सडक

Road-copy

कोलकाता: भारी वर्षाका कारण सडकमा पानी जम्मिन्छ। केही दिन निरन्तर पानी परिरहे सडक बिग्रन्छ। पिचको कोटिंग बढ्छ, परिणामस्वरूप बारम्बार मरम्मत गर्नुपर्ने हुन्छ। साथै भारी सवारीसाधनहरुका कारणले पनि सडकहरू छिट्टै बिग्रन्छ। यो समस्या कम गर्न कोलकाता नगरनिगमले बिटुमेनमा प्लास्टिक मिसाएर सडकमा पिच गर्ने विचार गरिरहेको छ। पाइलट प्रोजेक्टका रूपमा काम शुरु भएको छ। बेहलाको नेताजी सुभाष रोडका केही भागमा यो नयाँ प्रविधि अपनाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement