महाबीरस्थान र डीआई फन्ड मार्केटको जीर्णोद्धार हुने: गौतम देव

IMG-20230930-WA0176.jpg

सिलगढ़ी। मेयर गैतम देवले शनिबार टक टु मेयर मार्फत जनसाधारणको दुखेसो सुन्ने क्रममा सड़क मरम्मती र अवैद्य निर्माण सहित अन्य समस्याको समाधान गर्ने र सहरको महाबीरस्थान र डीआई फन्ड मार्केटको जीर्णोद्धार द्रुतगतिमा गर्ने आश्वासन पनि दिएका छन्।

टक टु मेयर कार्यक्रममा शनिबार जम्मा २२ वटा फोनकलको जवाफ मेयर गैतम देवले दिएको थियो भने यसै क्रममा तिनले महाबीरस्थान र डीआई फन्ड मार्केटको जीर्णोद्धार चाँढ़ै अनि तिव्रगतिमा हुने जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement