इन्डियन ओयल कम्पनीको पक्षबाट ऋचा घोष सम्मानित

IMG-20230930-WA0121.jpg

सिलगढ़ी। भारत औ सिलगढ़ीको गौरव ऋचा घोषलाई इन्डियन ओयल कम्पनीको पक्षबाट सम्मान जनाईएको छ। शनिबार डिभिजनल एलपीजी हेड राजेन रञ्जन कौशइक सरकार सप्तशिखा ग्यास आपूर्ती कार्यालयका एउटा प्रतिनिधिमन्डलसित ऋचा घोषको घर पुगेर उनलाई सम्मान प्रदान गरिएको थियो।

फूलको गुच्छा र स्मृति चिन्ह प्रदान गर्नको साथै ऋचाको माता पिताको उपस्थितिमा १० किलो कम्पोजिट डबल सिलिन्डरमा नयाँ कनेक्सन लाईन पनि प्रदान गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement