मर्निङ वकमा मुख्यमन्त्रीले पसलमा बनाइन् मोमो

CM-Mamta-Banerjee-making-momo.jpeg

दार्जीलिङ: जीटीएको शपथ ग्रहण समारोहमा सहभागी हुन आएकी मुख्यमन्त्री ममता ब्यानर्जीको पहाड भ्रमणको आज अन्तिम दिन होl आज पनि बिहान मुख्यमन्त्री ममता ब्यानर्जी बिहानै घुम्न निस्किइन्। यस अवधिमा मुख्यमन्त्री रिचमण्ड हिलमा रहेको एउटा मोमो पसलमा पुगिन् र त्यहाँ उनले आफ्नै हातले मोमो बनाइन्। यसी क्रममा मुख्यमन्त्रीले सेल्फ हेल्प ग्रुपको स्टलबाट दुईवटा अर्किडको बिरुवा पनि किनिन्। यसपछि मुख्यमन्त्री ममता ब्यानर्जी बागडोग्रा एयरपोर्टबाट कोलकाता प्रस्थान गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement