एथलेटिक्स: किरण बालियानले महिला सटपुटमा कांस्य पदक जिते।
- स्क्वास: भारतीय पुरुष टोलीले सेमिफाइनल जितेर पदक पक्का गर्यो।
- हक्की: भारतीय महिला टोलीले पूल ए खेलमा मलेसियालाई ६-० ले पराजित गर्यो।
- बक्सिङ: निखत जरिन सेमिफाइनलमा प्रवेश, पदक सुनिश्चित
- ब्याडमिन्टन: भारतीय महिला टोली बाहिर, पुरुष टोली सेमिफाइनलमा प्रवेश गरेर पदक सुरक्षित।
- सुटिङ: ऐश्वर्या प्रताप सिंह तोमरले पुरुषको ५० मिटर राइफल ३ पोजिसनमा रजत पदक जितिन्।
- स्क्वास: भारतीय महिला टोलीले कांस्य जित्योl
- टेनिस: बोपन्ना-भोसले मिश्रित युगलको फाइनलमा पुगे, पदक पक्काl
- सुटिङ: पलक र ईशा सिंहले १० मिटर एयर पिस्टलको फाइनलमा क्रमशः स्वर्ण र रजत जिते।
- टेनिस: पुरुष डबल्सको फाइनलमा साकेत-रामकुमार रजत पदकबाटै चित्त बुझाउनु परेको छ।
- सुटिङ: भारतले पुरुषको ५० मिटर राइफल ३ पोजिसन टोलीमा नयाँ विश्व कीर्तिमानसहित स्वर्ण पदक जित्यो।
- सुटिङ: भारतले महिला १० मिटर एयर पिस्टल टोलीमा रजत पदक जित्यो।
- रेस वाक: विकास सिंह, प्रियंका गोस्वामी २० किमी फाइनलमा पाँचौं स्थानमाl
- एसियाली खेलकुदको पदक तालिका: भारतको पदक संख्या ३३ पुग्योl