उत्तर बंगाललाई नै प्रतिनिधित्व गर्दै डुवर्सको छोरो रितम छेत्री के १ च्याम्पियनसिपमा

IMG-20230928-WA0273.jpg

डुवर्स: सिक्किममा नै पहिलोपल्ट समपन्न हुन गइरहेको के १ इन्डिया च्याम्पियनसिपमा उत्तर बंगाललाई नै प्रतिनिधित्व गर्दै गोर्खे छोरो रितम छेत्रीले भाग लिन गइरहेका जानकारी प्राप्त भएको छ।

आगमी ३० सितम्बरदेखि २ सितम्बरसम्म समपन्न हुने के १ च्याम्पियनसिपमा प्रथम, द्वितीय र तृतिय हुने खेलाडीलाई सर्टिफिकेट,टाइटल बेल्ट तथा नगद राशी प्रदान गरिनेछ। यो च्याम्पियनसिप सिक्किमको नामथाङमा स्थित तुरुङ विद्यालयमा समपन्न हुन गइरहेछ। हाम्रो टीमको तर्फबाट खेलाडी रितम छेत्रीलाई हार्दिक बधाई टक्र्याउँदछौ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement