नेपाल फाइनलमा पुग्नको लागि भारतसित प्रतिस्पर्धामा

Screenshot_20230927_230158_Google.jpg

काठमाडौं: साफ यु–१९ च्याम्पियनसिपमा नेपालले फाइनल पुग्न बुधबार भारतसँग प्रतिस्पर्धा गर्दैछ। खेल ५ः३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। समूह एको उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको नेपालले समूह बीको विजेता टिम भारतसँग खेल्न लागेको हो। पहिलो सेमिफाइनल खेल बुधबार नै पाकिस्तान र भुटानबीच हुनेछ।
पहिलो सेमिफाइनल १ः३० बजे दशरथ रंगशालामा हुनेछ।डिफेन्डिङ च्याम्पियन भारतविरुद्ध जित निकाल्न सके नेपाल उपाधि नजिक पुग्नेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *