समाजसेवी बिक्रम राईको विशेष होम स्टे सिटोङलाई उत्तर बंगालको बेस्ट होम स्टेको रूपमा सम्मानित

IMG-20230927-WA0294.jpg

दार्जिलिङ: समाजसेवी बिक्रम राईद्वारा सिटोङमा सञ्चालित विशेष होम स्टेलाई बेस्ट होम स्टेको रूपमा सम्मानित गरिएको छ। समाजसेवी बिक्रम राईले
दार्जीलिङको नाम पुन: रोशन गरेका छन्। उनको विशेेष होमस्टे सिटोङलाई विश्व पर्यटन दिवसको अवसरमा पर्यटन विभाग पश्चिम बगांल सरकारले विशेष होमस्टेलाई एक भव्य कार्यक्रमबीच सम्मान जनाएको छ। पर्यटन क्षेत्रमा आफ्नो मेहनतको फल संग-संगै आफूलाई सम्मान जनाई हौसला प्रदान गरेकोमा बिक्रम राईले सबैलाई धन्यवाद दिएका छन्।

स्मरण रहोस पहिलेबाटै पश्चिम बगांल सरकारले मुख्यमन्त्रीको बाहुलीबाट प्रथम रेजिस्ट्रेशन विशेष होम स्टे सिटोङलाई दिएर राज्यको नै प्रथम रेजिस्ट्रेशन भएको ऐतिहासिक काम भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement