प्रतिबन्धित नशालु पदार्थको साथमा पक्राउ

Jail-Sentence-copy

गान्तोक: सदर थाना क्षेत्र अन्तर्गत लोवर लिङडिङबाट बिकल राई नामको एक व्यक्तिलाई प्रतिबन्धित नशालु पदार्थको साथमा पक्राउ गरिएको छ। उनी मूल रूपमा मंगन निवासी हुन् भनि जनकारी पहिएको छ।

शंकाको आधारमा पुलिसले बिकल राईले चलाइरहेको वाहनको जाँच गर्दा प्रतिबन्धित नशालु पदार्थ पाइयो। पुलिसले उनको वाहनबाट ५७६ वटा स्याम्पेक्स क्याप्सुल, २०० वटा एन-१० र ५९ बोतल कफ सिरप जफत गरेको छ।पुलिसले आरोपित व्यक्ति विरूद्ध साडा अधिनियम र एनडीपीएस अधिनियम अन्तर्गत मामिला दर्ता गरेको छ।

About Author

Advertisement