कोलकाताः वरिष्ठ सामाजिक कार्यकर्ता महावीर बजाज एक पल्ट फेरि श्री बड़ाबजार कुमारसभा पुस्तकालयको अध्यक्ष चुनिएका छन्। पुस्तकालयको नयाँ भवनमा मंगलवार भएको वार्षिक साधारण सभामा वर्ष २०२३-२४ को निम्ति नयाँ कार्यसमितिको चुनाउ भयो। यसमा निवर्तमान अध्यक्ष महावीर प्रसाद बजाजलाई पुनः पुस्तकालयको अध्यक्ष निवार्चित गरियो।
उपसभापति पदमा भागीरथ चान्डक एवं महावीर प्रसाद रावत, मन्त्री पदमा बंशीधर शर्मा, उपमन्त्री सत्यप्रकाश राय एवं चन्द्रकुमार जैन, अर्थमन्त्री अरूण प्रकाश मल्लावत एवं साहित्य मन्त्री योगेशराज उपाध्याय सर्वसम्मतिले निर्वाचित भए। सदस्यहरूमा डा. प्रेमशंकर त्रिपाठी, डा. ऋषिकेश राय, डा. तारा दूगड़, अजय चौबे, नन्द कुमार लढा, भंवरलाल मून्धड़ा, दुर्गा व्यास, मोहनलाल पारीक, अजयेन्द्रनाथ त्रिवेदी, डा. कमल कुमार, मनोज काकड़ा, संजय रस्तोगी, सुधा जैन, राजेश अग्रवाल, रामचन्द्र अग्रवाल, भागीरथ सारस्वत एवं संजय मण्डल चुनिएका छन्।
-हिस