केएमडीएको सहयोगितामा सिलगढ़ीमा एसटीपी-३ को निर्माण

IMG-20230926-WA0152.jpg

सिलगढ़ी: फूलबारीमा केएमडीएको सहयोगितामा अनि सिलगढ़ी नगरनिगमको व्यवस्थापनमा एसटीपी-३ अर्थात सीवेज ट्रीटमेन्ट प्लान्टको निर्माण हुन गईरहेको छ। यो प्लान्ट आधुनिक सीवेज ट्रीटमेन्ट प्लान्ट हुनेछ भने यसले जोरापानी नदीको पानीको गुणवत्तामा सुधार गर्न प्रमुख भूमिका निर्वाह गर्ने बताईएको छ। यसलाई १ नम्बर फूलबारीमा स्थापित गरिने बताएको छ।

मंगलाबार विहान प्रोजेक्टको प्रगतिको निरीक्षण गर्न केएमडीएको इन्जिनियर विभागका अधिकारीगण सहित सिलगढ़ी नगरनिगमको इन्जिनियर एवम् सम्बन्धित अधिकारीहरु आईपुगेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement