सोमबारे बजारमा स्ट्रिट सो मार्फत नानी पेडेन्लाको ऊपचारको निम्ति अर्थ संग्रह गरियो

Screenshot_20230925_233523_WhatsApp.jpg

दलगाउँ: २१ महिना मात्र पुगेकी शिशु पादेनला शेर्पा पिता निमा छिरिङ शेर्पा, दलगाउँ साइमिलन निवासी ब्लड क्यान्सर रोगले ग्रस्त छिन।
पेडेन्लाको ऊपचार को निम्ति आज सोमबारे बजारमा अर्थ संग्रह गरियो।

मोठ ७७२७९/- रू आज स्ट्रिट सो मार्फत ऊठाईयो।
नानी एवं ऊनको परिवारलाई यस घरि तपाईहरूको सहायताको अति आवस्यक्ता छ कृपया मुनि दिएको जीपे र बैंक खाता मा अर्थ अनुदान गरिदिनुहोस।

Gpay: 9832573089
Name : Nima tshering Sherpa
A/c no: 34429402362
IFSC: SBIN0010546

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *