पॉंच एसकेएम कार्यकर्ता एसडीएफमा सामेल

n54101465216956633374741cc8c55beceabff4f870f413891dfa8240223eced6f456a6020a19cf72d19ee7.jpg

गान्तोक: सत्तारूढ़ एसकेएम पार्टी त्यागेर पॉंचजना कार्यकर्ता विपक्षी एसडीएफ पार्टीमा सामेल भएको दाबी गरिएको छ। एसडीएफ अध्यक्ष पवन चामलिङले चारै जनालाई खदार्पण गरी पार्टीमा स्वागत जनाए।

एसडीएफकाे आज जारी एक प्रेस विज्ञप्ति उक्त जानकारी गराएको छ।

एसडीएफ पार्टीको नीति-सिद्धान्त र जनवादी नेता पवन चामलिङको नेतृत्वको महत्त्वलाई अङ्गीकार गर्दै सोरेङ निवासी जित बहादुर, जिक्मी लेप्चा, विशाल राई, छिम कुमार मुखिया, सोम कुमार फुरोम्बो सत्तारूढ एसकेएम पार्टीलाई परित्याग गरी एसडीएफ पार्टीमा विधिवत सामेल भएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement