कठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा कोरोनाकाे शून्य नयाँ मामिला फेला परेकाे छ। यसरी नै यस अवाधि कोरोनाले कासैकाे मृत्यु भएन।
मन्त्रालयअनुसार हिजो ८ जनाको कोरोना परीक्षण गरेकोमा कसैमा संक्रमण पुष्टि भएन।
हाल यस रोग बाट निको हुने दर ९८.८℅ दर्ता गरिएको छ।
अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,५७,५०६ पुगेको छ भने १२,०३१ जनाको मृत्यु भएको छ।