शिव मन्दिरमा एशियाली राजमार्गबाट कछुवा भेटियो

Capture3-16.png

सिलगढी: सिलगढीको शिवमन्दिर क्षेत्रमा एशियन हाइवेबाट एउटा कछुवा फेला परेको छ। शिवमन्दिर शारदा पल्लीकी मौसमी बर्मनले आइतबार राति घर फर्कने क्रममा एसियन हाइवेमा सो कछुवा देखेकी थिइन्। त्यसपछि उनले कछुवालाई घरमा ल्याइन्।

कछुवालाई आज बागडोगरा वन क्षेत्रको कार्यालयलाई हस्तान्तरण गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement