जिल्ला पुलिस कार्यालय इस्लामपुरले ठूलो साइबर ठगी गिरोहको पर्दाफाश, ३ जनालाई पक्राउ

6c692189-b390-4bcb-bdf8-e06db4dbf689

उत्तर दिनाजपुर : जिल्ला पुलिस कार्यालय इस्लामपुरले साइबर ठगीमा ठूलो सफलता हात पारेर ३ जनालाई पक्राउ गरेको छ। इस्लामपुरका पुलिस अतिरिक्त पुलिस उपरीक्षक कार्तिकचन्द्र मण्डलले आज टिष्टा कम्पाउण्ड पुलिस उपरीक्षक कार्यालयमा पत्रकार सम्मेलन गरी उनले साइबर ठगी र आधार कार्डबाट पैसा निकालेको आरोपमा हालै चोपडा थानाले ३ जनालाई पक्राउ गरेको बताए। पुलिस हिरासतमा रहेका अभियुक्तहरूको सोधपुछका क्रममा थप गिरोहहरू खुलासा भएपनि सर्वसाधारणले आफ्नो बायोमेट्रिक्स लक गरेर सचेत रहन सुझाव दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement