देउराली संघ नक्आउट फूटबल टुर्नामेण्ट २५ सेप्टेम्बरदेखि

IMG-20230924-WA0262.jpg

२४ सेप्टेम्बरः देउराली संघ रंगमोहन (च्याँगा, पानीघट्टा)-को तत्त्वावधानमा देउराली संघ नक्आउट फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। रंगमोहन हाई स्कूल मैदानमा हुने यस सेभेन ए साइड टुर्नामेण्टको शुरुवात २५ सेप्टेम्बरदेखि हुनेछ। सोमवार खेलिने उद्घाटन म्याचमा खरसाङ इलेभेन र देवीगञ्ज एससी (नेपाल)-बीच भिड़न्त हुनेछ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल ७ र ८ अक्टोबरमा खेलिनेछ। यसरी फाइनल १४ अक्टोबरमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा अध्यक्ष रजत तामाङले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement