कालेबुङ चालक महासधको चुनाव सम्पन्न

IMG-20230924-WA0247.jpg

कालेबुङ: कालेबुङ चालक महासंघको आइतबार चुनाव सम्पन्न गरिएको छ। हिजो बेलुकीसम्म नामकण बुझाउनु पर्ने भएको भए पनि प्रतिद्वन्दी नभएपछि पुरानै अध्यक्ष महेन्द्र गुरुङ तथा कोषाध्यक्ष किरण छेत्री पुनः छनौट गरिएको छ भने महासचिवको पदमा भएको चुनावमा वाग्दी तामाङ बाजी मार्दै नयाँ कार्यकालको निम्ति महासचिवमा चुनिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement