सिलगढ़ी नगरनिगमको अवैद्य निर्माण विरुद्ध अभियान

IMG-20230922-WA0149.jpg

सिलगढ़ी। बोर्ड बैठकमा बारम्बार सत्तापक्ष र विरोधी दलका नगर पार्षदहरुले अवैद्य निर्माण सम्बन्धमा कुराहरु उठान गरेकोले सिलगढ़ी नगरनिगमले अवैद्य निर्माण विरुद्ध अभियान थालेका छन्।

शुक्रबार सिलगढ़ी नगरनिगमको १५ नम्बर वार्डमा पर्ने आश्रमपाड़ामा एउटा अवैद्य निर्माण विरुद्ध नगरनिगमले पाइला चालेर उक्त अवैद्य निर्माण ध्वस्त बनाएको थियो भने यस विरुद्ध निर्माणकर्ताहरुले स्थानीय नगरपार्षद मनिक दे विरुद्ध आक्रोश पोखेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement