मर्निङ वाकमा निस्किन् मुख्यमन्त्री

CM-Mamta-Banerjee-morning-walk-in-Darjeeling.jpeg-1

दार्जीलिङ: राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी बुधबार बिहान दार्जीलिङमा मर्निङ वकमा निस्किन्। पैदल हिँडेर मुख्यमन्त्रीले राजभवन, मल रोड वरिपरि घुमिन्। सो क्रममा मुख्यमन्त्रीले बाटोमा बालबालिकासँग पनि कुराकानी गरिन्। दिउँसो मुख्यमन्त्री ममता ब्यानर्जी दार्जीलिङको मल रोडमा आदि कवि भानुभक्तको जन्मजयन्ती कार्यक्रममा सहभागी भइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement