हात्तीको झुण्डले खेतको फसल सहित बिजुलीको खाँबा पाऱ्यो क्षतिग्रस्त

IMG-20230921-WA0176.jpg

अलिपुरद्वार। फालाकाटा ब्लकको तासाटी चियाबारीको स्मार्ट लाईनमा बुधबार अबेर राती प्रायः १२ वटा हात्तीको एक झुण्डले व्यापक उत्पात मच्याएको घटना प्रकासमा आएको छ।

स्थानीय बासिन्दाहरुले जनाए अनुसार, लगभग आधा घन्टासम्म सुपाड़ी बगान सबै तहस नहस गर्दै बिजुलीको एउटा खाँबा पनि हात्तीको झुण्डले क्षतिग्रस्त बनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement