कूचबिहार: उत्तर बंगाल विकास मंत्री उदयन गुहाले उत्तर बंगाल विकास विभागकाे मददमा दिनहाटा १ र २ ब्लॉकमा ११ करोड़ रुपयेकाे लागत ले ३ वटा सड़क निर्माण कार्यकाे शुभारंभ गरे। बुधवार उनले दिनहाटा रानीरहाट देखी अबुतारा, रानीरहाट देखी टियादह र दिनहाटा २ ग्राम पंचायत देखी आमबाड़ी स्कूल नजीक ग्राम पंचायत सम्म २ किमी सड़क निर्माण कार्यको उद्घाटन गरे।
उनले भने कि क्षेत्रवासीले लामो समय देखी यी सडकको मांग गरी रहेको थिए। यी तीन सडक निर्माण कार्योंको लगी ११ करोड़ रुपये आवंटित गरएको छ र आज देखी इनको काम शुरू भएको छ। उनले अघि भने सड़क अलावा, आउने दिनमा दिनहाटामा एउटा मिनी इनडोर स्टेडियम र एउटा सामुदायिक हॉलको निर्माण पनि हुने छ।