पाण्डु ग्राम पञ्चायतको निर्वाचित सदस्य सदस्याहरूद्वारा कार्यभार शुरू

IMG-20230920-WA0343.jpg

खरसाङ: खरसाङ खण्ड अन्तर्गत पाण्डु ग्राम पञ्चायतको आज अप्पर सिरेसे अम्बटेमा अवस्थित ग्राम पञ्चायत कार्यालयमा नव निर्वाचित ग्राम सदस्यहरूले आ-आफ्नो कार्यभार शुरू गरेका छन्। यस ग्राम पञ्चायत अन्तर्गत अन्जिता लामा पञ्चायत प्रधान अनि अनुशा लामा उप-प्रधान रहेका छन्। यसावधि नव निर्वाचित ग्राम सदस्य अनि ग्राम पञ्चायत सदस्यहरू लगायत भागोप्रमो अम्बटे ब्लकका नेतृत्वहरूको पनि उपस्थिति रहेको थियो। उक्त अवसरमा भागोप्रमो अम्बटे ब्लकका अध्यक्ष अमृत छेत्री, अन्जिता लामा अनि अनुशा लामाले आफ्नो आफ्नो मन्तब्य राखेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement