लेखापाल पक्राउ

IMG-20230920-WA0051.jpg

लखीमपुर: असमको लखीमपुर अन्तर्गत तिनिकोनियाका लेखापाललाई घूस लिएको आरोपमा पक्राउ गरिएको छ। पक्रा पर्ने लेखापालको नाम हेमेन्द्र बोरा बताइएको छ। उल्लेखनीय छ, हेमेन्द्र बोरोले 1 लाख घूस मागेको थियो।

यूपीआईको माध्यमद्वारा अगावै पचास हजार रूपियॉं लिएका थिए। रहल 50 हजार रूपियॉं लिने क्रममा उनी पक्रा पनेका हुन्।

पुलिसले लेखापाललाई पक्राउ गरेको छ। हेमेन्द्र बोरामाथि भूमि पंजीकरण र नामजारीको नाममा पैसा लिएको आरोप छ। बोरालाई अहिले लखीमपुर सदर थाना पुलिसको हिरासतमा राखिएको छ।

About Author

Advertisement