दुई दिने अन्तरविद्यालय कबड्डी प्रतियोगिताको उद्घाटन

55680277-21ab-4215-a443-637c1af0ea5d

सिलगढी: दुई दिने मेयर कप अन्तर-विद्यालय कबड्डी प्रतियोगिता आज सिलगढीको प्रधान नगरस्थित मार्गरेट स्कूल मैदानमा शुरु भयो।

यो प्रतियोगिता केटा र केटी दुवै विभागमा आयोजना हुनेछ। मेयर कप अन्तरविद्यालय कबड्डी प्रतियोगिताको बुधबार मेयर गौतम देवले उद्घाटन गरेका हुन्। यो खेल सिलगढी नगरपालिकाको पहलमा आयोजना गरिएको हो।

बुधबार साँस्कृतिक कार्यक्रमबाट खेल शुरु भएको हो। फाइनल खेल सेप्टेम्बर २१ बिहीबार हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement