मुख्यमन्त्रीद्वारा उपचाराधीन रोगीहरूलाई सहयोग

IMG-20230920-WA0001.jpg

गान्तोकः राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज उनको सरकारी निवास मिन्तोकगाङमा विभिन्न संघ-संस्थाका प्रतिनिधि र पेशाकर्मीसँग भेट गरे। सहयोग गर्ने सरकारको प्रतिबद्धता अनुरूप मुख्यमन्त्रीले स्वविवेक अनुदान (सीएमडीजी) कार्यक्रमअन्तर्गत चेक वितरण गरे। विशेष गरेर उपचाराधीन रोगीहरूको निम्ति चिकित्सा सहायता योजना (सीएमएएस) मार्फत आर्थिक सहायता प्राप्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement