कोविड़ नेपाल: कोरोनाकाे ५ नयाँ मामिला

1000162409.jpg

कठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा कोरोनाकाे ५ नयाँ मामिला फेला परेकाे छ। यसरी नै यस अवाधि कोरोनाले कासैकाे मृत्यु भएन।

मन्त्रालयअनुसार हिजो ३५९ जनाको कोरोना परीक्षण गरेकोमा ५ जनामा संक्रमण पुष्टि भएकाे छ।

हाल यस रोग बाट निको हुने दर ९८.८℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,५७,५०६ पुगेको छ भने १२,०३१ जनाको मृत्यु भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement